राप्रपा अध्यक्षत्रयद्वारा पदबहाली

काठमाडौं । पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदबहाली गर्नुभएको छ । थापा नेतृत्वको राप्रपा र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार एकीकरण भएपछि आज नेतात्रयले पदबहाली गर्नुभएको हो । सो अवसरमा अध्यक्ष राणाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख … Continue reading राप्रपा अध्यक्षत्रयद्वारा पदबहाली